२५ बर्षमा नभएको विकास चार बर्षमा भएको छ: उदय राणा

ललितपुर । अर्थराज्य मन्त्री उदय शम्शेर राणाले दुर्इ बर्षभित्र कान्ति लोकपथ निर्माण सम्पन्न हुने बताएका छन्। सोमबार ललितपुरको लेलेमा आयोजित कार्यक्रममा अर्थराज्यमन्त्री राणाले कान्तिलोकपथको निर्माणपछि ललितपुरको विकासमा कायापलट हुने दावी गरे। नेपाली कांग्रेसका तर्फबाट ललितपुर क्षेत्र नं १ का प्रतिनिधि सभा उम्मेदवारसमेत रहेका राणाले काठमाडौंका लागि कान्तिलोकपथ लार्इभलार्इनसमेत बन्ने बताए। उनले दक्षिण ललितपुरका जनताको समृद्धिका … Continue reading २५ बर्षमा नभएको विकास चार बर्षमा भएको छ: उदय राणा